सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ छ । सञ्चारकर्मी कुमार आचार्य निर्देशित