सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: sovit basnet

२८ दिनमा सकियो शोभितको ‘पीआर’ को छायांकन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन सकिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए। सिनेमाको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com