सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक यश कुमारले सांगीतिक चलचित्र ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरिएको हो । उनको नयाँ सांगीतिक चलचित्रको भिडियो सार्वजनिक कार्यक्रमका बरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको