सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म प्रेमा आज शुक्रबारबाट देशभरका हलहरुबाट प्रदर्शन भएको छ। महापुरुष फेम्ड नायक अरुण छेत्री र नायिकाद्वय सृष्टि श्रेष्ठ र शुभेक्षा खड्काको मुख्य भूमिका रहेको फिल्मले प्रिमियरमा राम्रै प्रतिक्रिया पाएको थियो।
काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिकासँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया जस्ता कलाकारहरु अभिनय छ । फिल्मलाई निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन हुन भने बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा फिल्म निर्माण भएको हो।
१७ चैत्र २०७९, शुक्रबार
प्रतिक्रिया