सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कलाकार सागर लम्साल बले वैवाहिक जीवनमा बाधिएका छन। उनले झापाकि  स्नेहा दंगालसंग लगनगाठो कसेका हुन्।

उनको र स्नेहाको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । स्नेहा भक्तपुरको एक हस्पिटलमा नर्सको जागिरमा सक्रिय छिन।

सागरले स्नेहासँग मागी बिहे गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com