सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साहित्य क्षेत्रमा परिचित नाम प्रख्यात उद्योगपति बसन्त चौधरीले हिजो बुधबार ललितपुरको प्लाजामा आयोजित एक भव्य समारोहमा आफ्नो पहिलो आख्यान “देवयानी” को लोकार्पणगरेका छन् । उक्त कार्यक्रममा साहित्य क्षेत्रका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शोही कार्यक्रमका केहि तस्विरहरु
तस्विरहरु : विकास रौनियार
प्रतिक्रिया