सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘कलेजी कटाउन्या माया’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो। भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com