सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘फिरफिरे फिरिरी’ को पहिलो गीत सार्वजनिक

 सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएक चलचित्र ‘फिरफिरे फिरिरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्। सार्वजनिक शिर्ष गीतमा प्रशान्त

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com