सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अमेरिकाबाटै रुजनको नयाँ गीत ‘चञ्चले आँखा’ रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –२० सेप्टेम्बरनव गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् । अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत माधुर्य बनेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com