सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सिक्किममा गुन्जिए सुजन चापागाईँ, ‘ऊनको स्वीटर साँझ’ हेर्न पुगे हजारौँ दर्शक

गान्तोक – शुक्रवार भारतमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुस्टी गर्‍यो। कार्यक्रममा नेपालका लोकप्रिय

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com