काठमाडौँ: कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन हुने भएको छ। अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको उमेर हद १८ देखि २२ बर्ष हुनुपर्ने छ भने बाल कलाकारको हकमा ४ देखि १२ बर्ष उमेर