सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘घर ज्वाँइ’को छायांकन सकियो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाँइ’को सम्पूर्ण छायांकन सकिएको छ। पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा खिचिएको फिल्मको छायांकन एक महिनामा सकिएको हो।  फिल्म गत फागुन ५ गतेबाट फ्लोरमा गएको थियो। अनिल बुढा मगरको निर्देशनमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com