सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मनसरा’ले गर्यो पूर्वी नेपालमा उत्कृष्ट व्यापार

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको फिल्मले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com