सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ऋचा र उत्पलको चलचित्र ‘सारंग’ ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारंग’ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले परिवारको कलहका कारण बच्चामा पर्ने असर लाई प्रस्तुत गरेको छ। साथमा दुई फरक आर्थिक हैसियतका बालकहरुको मित्रतालाई पनि ट्रेलरमा देख्न सकिन्छ  । निर्देशक प्रशान्त तामाङको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com