सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’लाई दर्शकले वेग्र प्रतिक्षा गरिरहेका छन। केहि दिन अघिमा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले औंधी मन पराइरहेका छन। फिल्मको ट्रेलरलाई २४ घण्टा नबित्दै दर्शकले १० लाख पटकसम्म हेरी सकेका थिए। उक्त माया अझै बढ्ने क्रममै छ।