सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘अन्जिला’को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन