सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्रस्व दीर्घ’मा नीताको लुक यस्तो

काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेत्री नीता ढुंगानाको लुक सार्वजनिक गरिएको छ।  पोस्टरमा उनि हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com