सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अगस्त्य’ निर्देशकले ‘कर्मा’ निर्देशन गर्ने

रंगखबर, काठमाडौँ: गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। फिल्मको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com