सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अञ्जिला’को रिलिज मिति सारियो, अब फागुन २९ गते रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ। निर्देशक मिलन चाम्सले सबै पक्षहरू

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com