सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सकियो ‘मेयर’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षको कथामा आधारित फिल्म ‘मेयर’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ५१ दिनमा फिल्मको इन्डक्ल्याप गरेका हुन्। सफल निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्मको छायांकन काठमाडौँको मल्ल होटलबाट सुरु भएपनि अधिकांश छायांकन भने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com