सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘बेहुली फ्रम मेघौली’ फर्स्टलुक पोस्टर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा स्वस्तिमालाई फिचर्ड गरिएको छ। ट्याक्टरमा चढेर उनि कसैलाई औँला देखाई रहेकी छिन। झट्ट हेर्दा फिल्ममा उनको स्ट्रंग क्यारेक्टर रहेको बुझ्न सकिन्छ। मेघौली गाउँमा खिचिएको फिल्मलाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com