सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रामबाबुको ‘डिग्री माइला : एमए थर्ड क्लास’को रिलिज डेट फिक्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रामबाबु गुरुङले निर्माण एवम् निर्देशन गर्ने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रदर्शन मिति तय गरिएको छ। फिल्मले आगामी नयाँ बर्ष २०८१लाई प्रदर्शन मिति चुनेको छ। निर्माण टिमले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट लक गरेको हो। ‘डिग्री माइला’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com