सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पशुपति प्रसाद २ : भष्मे डन’ विदेश राइट्स बिक्री

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को ओभरसिज राईट्स सोल्ड आउट भएको छ। फिल्मलाई सेभेन सिज कम्पनीले खरिद गरेको जानकारी निर्माण टिमले दिएको छ। आज मात्रै निर्माण टिमले फिल्म महँगो रकम सहित सेभेन सिज कम्पनीसँग आज आधिकारिक सम्झौता गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com