सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रलाई पनि बजेट छुटाउने भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्क साम्पाङले उक्त कुरा बताएका हुन । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर