सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रेखा थापाको अभिनय हेरेर हुर्किए,उहाँको नक्कल गर्दा गर्दै अहिले अभिनेत्री भए : बिनिता कार्की

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विदेशमा बसेर पनि नेपाली चलचित्रमा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की। उनी मोडलिङ गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी हुन्। यहि मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ हलमा लाग्दैछ। यसको प्रचारप्रसारका लागि उनी नेपाल आइपुगेकी छन्। उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com