सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक

सबस्त इन्टरमेन्ट, काठमाडौँ : प्रदिप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मका निर्माण टिमले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ३ मिनेट ४४ सेकेन्ड लामो फिल्मको ट्रेलरमा मुख्य पात्रहरु हरिवंश आचार्य, बिपिन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com