सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

के- के छन् ‘हरिबहादुरको जुत्ता’ चल्ने आधारहरु?

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ। हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो। हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्। सोहि कारण पनि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com