सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सोभित बस्नेतको ‘जय हो’मा निशा अधिकारीको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: टेक पौरखी राईको निर्देशन रहने चलचित्र ‘जय हो’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग लिखित सहमति गरिएको बारे निर्माण टिमले जानकारी गराएको छ । यसअघि चलचित्रको मुख्य पात्रमा कलाकार केकी अधिकारि, अर्पण थापा, सलोन बस्नेत र

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com