सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । नेपालको चलचित्रका प्रशंसित निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् । यस चलचित्रमा दयाहाङ राई,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com