सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’को ६ दिने कमाई ३ करोड माथि

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गत हप्ताबाट रिलिज भएको फिल्म ‘नाङ्गो गाउँ’ दोश्रो हप्तामा प्रवेश गरेको छ। फिल्मले प्रदर्शन भएको ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले बुधबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गर्दै फिल्मले ३ करोड ३५ लाख ग्रस कलेक्शन गरेको उल्लेख

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com