सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक भगवत गीता’को ट्रेलर सार्वजनिक, विपिनको दमदार अभिनय

काठमाडौँ: झरना थापा निर्देशित फिल्म ‘एक भगवत गीता’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सर्वजनिक गरिएको हो। २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त छ। फिल्ममा कमलामाईको भूमिकामा देखिएका अभिनेता बिपिन कार्कीलाई सशक्त भूमिकामा देख्न सकिन्छ। ट्रेलरमा विपिन नै

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com