सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

३२ वर्ष पछी ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ निर्देशक दीपेन्द्र गौचन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् । ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमव्याक मान्छन् । दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको चलचित्र निर्देशनमा कमव्याक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com