सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला