सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘खुस्मा’को टिजर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘खुस्मा’को टिजर रिलिज गरिएको छ। सार्वजनिक २ मिनेट २४ सेकेन्ड लामो फिल्मको टिजरमा मुख्य कलाकारहरु धिरज मगर र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। प्रेम र विछोडलाई समावेश गरेर बनाईएको टिजर निकै आकर्षक बनेको छ। मगर समुदायको प्रेमकथा बोल्ने फिल्मलाई एम मिडिया

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com