सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘जय हो’को पहिलो गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com