सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मीराः स्याडो अफ अ रेन्बो’को ‘मेरो विश्वास’मा सुरबिना र अनिताको रोमान्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मेरो विश्वास’ बोलको रोमान्टिक गीत प्रविशा अधिकारीको आवाजले अझ मिठो बनेको छ।  गीतमा फिल्मका मुख्य पात्रहरु सुरबिना कार्की र अनिता पण्डितलाई रोमान्टिक मूडमा देख्न सकिन्छ। गीतमा एलिस कार्कीको संगीत तथा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com