सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

वेभ सिरिज ‘मोड’को घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए । करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com