सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल’को रिलिज डेट लक भएको छ। निर्माण टिमले नाजिर फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको हो। समुन्द्र भट्ट निर्देशित फिल्म अबभने कार्तिक ९ अर्थात