सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को रिलिज डेट फिक्स गरिएको छ। अब भने फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज हुनेछ। निर्माण टिमले आँचल र विवेक फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको