सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सो-ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको थ्रीलर फ्यामिली ड्रामा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डराएकी जस्ती देखिन्छिन भने । पुरानो घरको अगमाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण