सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेनशा वान्तवा राइको निर्देशनमा बनेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को अफिसियल टिजर रिलिज भएको छ। रिलिज टिजरमा आफ्नो सपनाको लागि परिवारसंग गरिएको बिद्रोह र पारिवारिक बाध्यतामा रुमलिएको एक युवकको कथा प्रस्तुत छ। चलचित्रका मुख्य नायक धिरज मगरको मिहिनेत र परिश्रम उनको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com