सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फिल्म ‘बन्दी’को घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘राधे’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षका अनुसार हाल फिल्मका कथामा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com