सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अष्ट्रेलिया देखी कास्कीको धम्पुस सम्म छायांकनमा चलचित्र ‘पीआर’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक शोभित बस्नेतको चलचित्र ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। सोमबार निर्मण टिमले चलचित्रको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com