सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुरक्षा पन्त र मानव सुवेदी बिहे गर्दै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आफ्नो केहिबर्ष देखिको प्रेमलाई विवाह बन्धनमा बाध्ने निधो गरेका छन्। आउदो फागुन २५ गते पारिवार र आफन्तजनको उपस्थितिमा चितवनमा यो जोडीले विवाह गर्दैछन्।   ‘अझैपनि’ चलचित्रबाट सुरक्षाले आफ्नो अभिनयको करिअर शुरु गरेकी थिइन् । सुस्केरा,

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com