सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रिलिज अगावै दर्शकले हेरे ‘पुजार सार्की’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही बिहीबार रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई फिल्म देखाइएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com