सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com