सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक्टर’मा दिव्या रायमाझी फाइनल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी संझौता भएको छ । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com