सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ । निर्माण पक्षले फिल्मकालागि मुख्य भूमिकामा यस अघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com