सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता पल शाहको चलचित्र ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका छन् । दुइ अलग चरित्रमा अभिनेता पल शाहको ‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। पोस्टरमा दुई पुरुष छन् । एकजना राज परिवारको पहिरनमा शीरमा