सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘प्रेम शरणम्’मा बिपिन र स्वस्तिमाको नोकझोक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कार्तिक ४ गते फूलपातीको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’को नयाँ गीत सार्वजनिक गरिएको छ।  ‘प्रेम शरणम’ बोलको गीतमा फिल्मका मुख्य पात्रहरु अभिनेता बिपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन। डान्सिङ्ग बिटको उक्त गीतमा बिपनले स्वस्तिमालाई फकाउन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com